सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब बाढी पीडितलाई दिने
ratopati.com · Fri Aug 28 09:16:57 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट र मन्त्रीहरूले आफ्नो एक महिनाको तलब रसुवाका बाढी प्रभावित क्षेत्रमा सहयोग स्वरूप दिने भएका छन्।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री भट्ट र मन्त्रीहरूको एक महिनाको तलब बाढी प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)