रसुवामा प्रभावकारी बन्न सकिरहेको छैन राहत र उद्धारको काम
ratopati.com · Fri Aug 28 09:15:28 GMT 2026

काठमाडौँ । बुधबार चीनको तिब्बतबाट आएको बाढीले रसुवाका ४ स्थानमा सबैभन्दा बढी क्षति पुर्याएको छ ।
अहिलेसम्म भएको जनधनको क्षतिको विवरण आउन सकेको छैन । बाढीले सडक मार्ग पूरै ध्वस्त बनाएकाले उद्धार र राहत पनि नपुगेको प्रभावितहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)