आँसुमा समाप्त भयो रोनाल्डोको अन्तिम विश्वकप यात्रा
setopati.com · Tue Jul 07 07:29:16 GMT 2026
फुटबल इतिहासकै एक उत्कृष्ट खेलाडी आफ्नो करिअरको सुखद अन्त्य गर्नबाट चुकेका छन्।
पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोको अन्तिम विश्वकप यात्रा स्पेनसँग अन्तिम १६ को खेलमा १-० को हारसँगै टुंगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)