पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम अलपत्र
gorkhapatraonline.com · Fri Aug 28 09:14:48 GMT 2026

धनकुटाको पाख्रीबासमा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्राम अलपत्र परेको छ । आवश्यक संरचना निमार्णका लागि पर्याप्त बजेट अभावका कारण निर्माणााधीन औद्योगिक अलपत्र परेको हो ।
औद्योगिक ग्राम निर्माणका लागि ५४ करोड अनुमानित लागतबाट काम सुरु गरिएको थियो । जसमध्ये आहिलेसम्म एक करोड ४० लाखभन्दा बढी खर्च भइसकेको छ । औद्योगिक ग्रामका लागि पहिलो चरणमा एक करोड २५ लाख रुपौयाँमा ठेक्का लागेर काम सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)