भोटेकोशी बाढी : मध्याह्नसम्म ४८९ जना मृत फेला, २ हजार ३८१ सम्पर्कविहीन
saralpatrika.com · Fri Aug 28 09:18:26 GMT 2026

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक गएको बाढीमा परी मृत्यु हुनेको संख्या ४८९ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म विभिन्न जिल्लामा ४८९ जनाको शव फेला परेको हो।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३७, गोरखामा ४४, चितवनमा १८६, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)