हिमालयन बुलियनद्वारा बाढीपीडितका लागि २१ लाख सहयोग
ajakoartha.com · Fri Aug 28 09:17:00 GMT 2026

काठमाडौं– रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति हिमालयन बुलियन कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)