भोटेकोशी बाढीका कारण दीपा नारायण झाको ‘द ग्रान्ड तीज सेलिब्रेसन’ स्थगित
kalakarmi.com · Fri Aug 28 09:15:19 GMT 2026

काठमाडौं- तिब्बतबाट भोटेकोशी नदीमा प्रवेश गरेको भीषण बाढीका कारण जनधनमा ठूलो क्षति भएका कारण काठमाडौंमा आयोजना हुन लागेको ‘द ग्रान्ड तीज सेलिब्रेसन विथ दीप नारायण झा’ सांगीतिक कार्यक्रम स्थगित गरिएको छ।
नेपाल सांगीतिक संघले २०८३ भदौ १९ गते जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)