भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति?
newsofnepal.com · Fri Aug 28 09:19:57 GMT 2026

काठमाडौँ।
भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ । नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)