११७ विदेशी पर्यटकको उद्धार, कुन देशका कति ?
baahrakhari.com · Fri Aug 28 09:16:00 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीमा परी सम्पर्कविहीन भएका पर्यटकको उद्दार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन भएकामध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो ।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतका ८५, चीनका १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई र इटलीका दुईजनाको उद्दार गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)