साउने मेलाका लागि सजाइँदै टुटेश्वरनाथ महादेव मन्दिर
khabarhub.com · Tue Jul 07 07:45:56 GMT 2026

महोत्तरी – भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना नजिकिँदै जाँदा महोत्तरीको बर्दिबास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको सरसफाइ र सजाउने कार्य सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)