आलिया अभिनीत फिल्म ‘अल्फा’ को व्यापार कस्तो ?
arthasansar.com

यशराज स्पाइ युनिभर्सअन्तर्गत आदित्य चोपडाको निर्माण र शिव रवैलको निर्देशनमा बनेको बलिउड फिल्म ‘अल्फा’ गत शुक्रबारदेखि प्रदर्शनरत छ। यस फिल्मले चार दिनमा विश्वभर ६३.६० करोड भारतीय रुपैयाँ कमाएको छ।
सोमबार भारतमा ३.३५ करोड भारु ग्रस कलेक्सन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)