चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
hamrakura.com · Tue Jul 07 00:00:00 GMT 2026
काठमाडौँ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन साहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)