‘लालीबजार’ले दुई सातामा कमायो पाँच करोड २५ लाख
himalpress.com · Sat May 23 03:06:02 GMT 2026

काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली फिल्म ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ ।
गत वैशाख २५ गतेदेखि नेपालभरका फिल्म भवनमा प्रदर्शनमा आएको उक्त फिल्मले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आट्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)