रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
ratopati.com · Fri Aug 28 09:20:41 GMT 2026

झापा । रोजगारी तथा व्यवसायका लागि रसुवा पुगेका झापाका १२ जना भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् । बाढीपछि आफन्तसँग सम्पर्क टुटेपछि परिवारजन उनीहरूको अवस्थाबारे खबरको पर्खाइमा छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सम्पर्कविहीनमध्ये १० जना झापाका तथा इलाम र सप्तरीका एक–एक जना छन् । उनीहरूमध्ये केही जलविद्युत् आयोजना तथा निर्माण कम्पनीमा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)