रसुवा बाढी : टेम्पो चालकको सूचनाले जोगायो २८ तीर्थयात्रीको ज्यान
nepalviews.com · Fri Aug 28 09:23:16 GMT 2026

काठमाडौं । भारत विशाखापट्टनम डीएलडीए अध्यक्ष गाडु वेङ्कटप्पासहित तीर्थयात्रीहरूको एक समूहले नेपालमा आएको विनाशकारी बाढीबाट झिनो अन्तरले ज्यान जोगाएको छ ।
घटनाअघि भएका लगातारका ढिलाइ र समयमै गराइएको जानकारीका कारण उनीहरू उक्त विपत्तिबाट जोगिन सफल भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)