बाढीमा मृत्यु हुनेको संख्या ४८९ पुग्यो, २ हजार ३८१ सम्पर्कविहीन
bishowkhabar.com · Fri Aug 28 09:20:53 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखासहित विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)