सरकारसँग सहमतिपछि दृष्टिविहीनहरूको धर्ना स्थगित
barnanmedia.com · Tue Jul 07 08:21:38 GMT 2026

काठमाडौँ । विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आन्दोलनरत पक्षसँग भएको छलफलपछि दृष्टिविहीन समुदायले उठाएका मागहरू सम्बोधनका लागि आवश्यक पहल गर्ने सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)