नेपालको बाढी उद्धारमा चीनको स्याटलाइट सक्रिय, चट्याङदेखि आँधीसम्मको निगरानी
barnanmedia.com · Mon Sep 07 21:45:00 GMT 2026

नेपालमा गत १० भदौमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा चीनले अत्याधुनिक मौसम स्याटलाइटमार्फत मौसम तथा मेघगर्जनसहितका बादलको निगरानी गरिरहेको छ।
चीनले नेपालमाथि विकसित भइरहेका शक्तिशाली मेघगर्जनसहितका बादललाई निगरानी गर्दै वास्तविक समयमै मौसमसम्बन्धी सूचना उपलब्ध गराउन भूस्थिर मौसम उपग्रह ‘फेङयुन–४सी’ प्रयोग गरिरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)