ताराखोलाका सामुदायिक वनमा भिरमह संकलन सुरु
gorkhapatraonline.com · Sat May 23 03:18:43 GMT 2026

जैविक गाउँपालिकाको पहिचान बनाएको पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भिरमह संकलन सुरु गरिएको छ ।
ताराखोला–५ मा पर्ने जुल्फे सामुदायिक वनमा भिरमह संकलन गरिएको हो । सो वडाको ठुलोभीर र वडा नं. ३ हिलको गुफा सामुदायिक वनमा भिरमह संकलन गर्ने तयारी छ । कुनै वर्षमा दुई याममा मह पाइए पनि प्रायः वर्षमा एकपटक मात्र संकलन गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)