कानुनमन्त्री गौतम र बेलायती उच्चस्तरीय न्यायिक प्रतिनिधिमण्डलबीच भेटवार्ता
barnanmedia.com · Mon Sep 07 22:02:20 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपाल भ्रमणमा रहेको बेलायती उच्चस्तरीय न्यायिक प्रतिनिधिमण्डलबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।
बेलायती सर्वोच्च अदालतका न्यायाधीश ह्याम्ब्लेनको नेतृत्वमा आएको टोलीमा ‘सिनियर प्रेसिडेन्ट अफ ट्राइब्यूनल्स’ डिङ्गेमान्स, मार्क हिल केसी तथा नेपालका लागि बेलायती राजदूत रोब फेन सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)