पूर्वउपरथी खत्रीलाई चिकित्सा शिक्षा आयोग नेतृत्वकाे जिम्मा
ratopati.com · Tue Jul 07 08:51:13 GMT 2026

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्रा.डा.देवेन्द्र खत्रीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।
नेपाली सेनाका पूर्वउपरथी समेत रहेका प्रा.डा. खत्रीले मङ्गलबार चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबाट उपाध्यक्षको नियुक्तिपत्र बुझेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)