पशुसेवा विभागको ठूलो 'एक्शन': ७ जिल्लामा साम्य भयो बर्डफ्लु, यी ४ जिल्ला अझै 'रेड जोन' मा!
barnanmedia.com · Tue Jul 07 08:34:49 GMT 2026

झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ ।
बर्डफ्लु सङ्क्रामक रोग हो । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)