एडिबीको प्रतिबद्धता : आगामी ३ वर्षभित्र साढे ३ खर्ब रुपैयाँ सहयोग गर्ने, रोजगारी र लगानी विस्तारमा जोड
barnanmedia.com · Tue Jul 07 08:45:29 GMT 2026

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्डाले नेपाल आर्थिक रूपान्तरणको निर्णायक चरणमा रहेको भन्दै रोजगारी सिर्जना, निजी क्षेत्रको विस्तार र दिगो विकासका लागि सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल र एडिबीबीच सहकार्यको ६० वर्ष पूरा भएको अवसरमा नेपाल भ्रमणमा रहेका अध्यक्ष कान्डाले प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्ताका क्रममा एडिबीले नेपालको आर्थिक रूपान्तरणमा थप सहयोग विस्तार गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)