गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
ratopati.com · Tue Jul 07 08:55:00 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका तत्कालीन कर्मचारी र एक निर्माण कम्पनीका सञ्चालकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७६/७७ मा लक्ष्मीपुर-धर्मपुरघाटबाट बालुवा, गिट्टी र ग्राभेल उत्खननको ठेक्कामा ७८ लाख १५ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)