स्पेसएक्सद्वारा स्टारसिपको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न
makalukhabar.com · Sat May 23 03:41:52 GMT 2026

एजेन्सी । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले आफ्नो विशाल ‘स्टारसिप’ रकेटको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ ।
अमेरिकाको टेक्ससस्थित कम्पनीको ‘स्टारबेस’ केन्द्रबाट स्थानीय समयअनुसार शुक्रवार साँझ ५ः३० बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपणको केही समयपछि स्टारसिपको माथिल्लो भाग ‘सुपर हेभी बुस्टर’ बाट सफलतापूर्वक अलग भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)