भिआइपी उपचार खर्चवापत पार्टी कोषबाट रकम फिर्ता गरेकोबारे गोकर्ण विष्टले मागे ओलीसँग जवाफ
setopati.com · Sat May 23 03:38:00 GMT 2026

नेकपा एमालेका सचिव गोकर्ण विष्टले भिआइपी उपचार खर्चबापत पार्टी कोषबाट रकम फिर्ता गरेकोबारे अध्यक्ष केपी शर्मा ओलीसँग जबाफ मागेका छन्।
शुक्रबार गुण्डुमा बसेको सचिवालय बैठकमा सचिव विष्टले ओलीसँग त्यसबारे जबाफ मागेको एक पदाधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)