बैंकका कर्मचारीलाई ‘ओभरटाइम’ भत्ता
nepalnews.com · Sat May 23 03:49:08 GMT 2026

काठमाडौं । केन्द्रीय बैंकले अबदेखि श्रम ऐनको पूर्ण पालनालाई अनिवार्य बनाएको छ।
यसअघि बैंकहरूले आफ्नै नीति अनुसार ओभरटाइम दिने वा नदिने निर्णय गर्दै आएकोमा, अब कर्मचारीको सहमति बिना अतिरिक्त समय काममा लगाउन नपाइने र काम लगाएमा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक भुक्तानी गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)