लेखा समितिको पहिलो प्राथमिकता बेरुजु फर्स्यौटमा हुनुपर्यो : सांसद शाही
onlinekhabar.com · Tue Jul 07 08:55:03 GMT 2026

२३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले समितिको पहिलो प्राथमिकता बेरुजु फर्स्यौट हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने क्रममा उनले एक–दुई हप्ताभित्रै बेरुजु फर्स्र्यौट गर्नेगरी स्पष्ट कार्यतालिका बनाउन आग्रह पनि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)