प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
khabarhub.com · Tue Jul 07 08:59:36 GMT 2026

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–७ मा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)