खुकुरी प्रहार गरी देवरले गरे भाउजूको हत्या
ratopati.com · Tue Jul 07 09:05:59 GMT 2026

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरी आफ्नै भाउजूको बीभत्स हत्या गरेका छन् ।
ग्रामथान गाउँपालिका वडा नम्बर ६ झोवाबनी बस्ने २१ वर्षीय सौचन खवासले धारिलो हतियार खुकुरी प्रहार गरी २० वर्षीया भाउजू सीमा राजवंशीको हत्या गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)