नेपालमा सि जिनपिङको ग्लोबल साउथ र चिनियाँ शासन प्रणालीको चर्चा
nepalpress.com · Sat May 23 03:55:55 GMT 2026

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङको ग्लोबल साउथसम्बन्धी नयाँ अवधारणा र चीनको शासन पद्धतिबारे काठमाडौँमा विचार मन्थन भएको छ ।
फ्रेन्डस अन क्लाउडले काठमाडौँमा गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञहरुले धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)