बाढीमा लमजुङका १० र रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Fri Aug 28 09:18:23 GMT 2026

रसुवा बाढीमा परी लमजुङका १० र रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिका–९ राइनासकोटका ३६ वर्षीय राजन थापा, मस्र्याङ्दी गाउँपालिका–९ ढाकगाउँका ३६ वर्षीय युवराज भण्डारी, दोर्दी गाउँपालिका–६ पैरेखोलाका ३५ वर्षीय रामकुमार तामाङ र मस्र्याङ्दी गाउँपालिका–३ खोपडीका ३४ वर्षीया रमिला भण्डारी सम्पर्कविहीन भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)