पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा रत्नपार्कमा र्याली (तस्बिरहरू)
nagariknews.nagariknetwork.com · Tue Jul 07 09:06:08 GMT 2026

पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मदिनको अवसरमा शाही युवा शक्तिले काठमाडौंको रत्नपार्क क्षेत्रमा र्याली निकालेका छन्।
र्यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा र पूर्वराजा शाहको फोटोसहित उनलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)