फोहोर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका
onlinekhabar.com · Tue Jul 07 09:16:49 GMT 2026

२३ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाइ दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ ।
कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)