रमा हत्या प्रकरण : पैसाको विवाद बढ्दै जाँदा जघन्य अपराध, एकजना भारतीय नागरिक पक्राउ
khabarhub.com · Fri Jun 05 10:15:27 GMT 2026

दमक (झापा) – गत जेठ १६ गते बिहान दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बोरामा प्याक गरिएको अवस्थामा मृत भेटिएकी एक युवतीबारे नयाँ तथ्य भेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)