फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौं महानगर
kendrabindu.com · Tue Jul 07 09:28:17 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ ।
कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)