प्रम बालेन–एडिबी अध्यक्ष भेट उपलब्धि : १६५ मिलियन अमेरिकी डलर ऋण नेपालको थाप्लोमा
bishowkhabar.com · Tue Jul 07 09:28:35 GMT 2026
काठमाडौं– नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडिबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ ।
यसै सन्दर्भमा एडिबीले नेपालमा सन् २०२९ सम्म आफ्नोे सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)