दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
barnanmedia.com · Mon Sep 07 22:54:29 GMT 2026

बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’खेती भरपर्दो र आम्दानीको नयाँ स्रोत बन्न थालेको छ ।
स्वादिलो र पोषणयुक्त मानिने दूधे पिँडालुको स्थानीय बजारमा माग र मूल्य दिनप्रतिदिन बढ्दै गएपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)