गृहमन्त्री सुदन गुरुङको कडा एक्सन: तस्करीको आशंकामा झापाका दुई डीएसपीको मोबाइल नियन्त्रणमा, ११ प्रहरी तानिए अनुसन्धानको घेरामा!
barnanmedia.com · Tue Jul 07 09:22:41 GMT 2026

काठमाडौं, असार २३ ।
सीमा नाकाबाट हुने अवैध तस्करी र सेटिङविरुद्ध गृहमन्त्री सुदन गुरुङले कडा र आक्रामक एक्सन सुरु गरेका छन्। झापाको पूर्वी सीमा नाका काँकडभिट्टा निरीक्षणका क्रममा स्थानीय बासिन्दाले तस्करीबारे सिधै गृहमन्त्रीसमक्ष प्रत्यक्ष गुनासो गरेपछि सीमा क्षेत्रमा कार्यरत ११ जना प्रहरी अधिकारीमाथि कडा अनुसन्धान सुरु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)