मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक
nepalnews.com · Sat May 23 04:28:19 GMT 2026

मुस्ताङ। नेपाल-चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ।
चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा संयुक्त सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)