राष्ट्रियसभामा सांसदहरूको आवाज : हात्ती आक्रमणदेखि लोडसेडिङसम्म सरकारको ध्यानाकर्षण
arthadabali.com · Tue Jul 07 09:40:12 GMT 2026

काठमाडौँ / राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन, तराई–मधेसमा घट्दै गएको भूमिगत पानीको स्रोतलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका–२३ मा यही असार २० गते ध्रुवे नामको जङ्गली हात्तीको आक्रमणबाट सुतिरहेको अवस्थामा आमाछोराकोे ज्यान लिएको घटनाप्रति गम्भीर हुन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)