गोविन्दाबारे पत्नी सुनिता अहुजाको अर्को खुलासा: १० वटा अफेयर थाहा पाउँदा पनि छोडिनँ
nagariknews.nagariknetwork.com · Tue Jul 07 09:17:54 GMT 2026

बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता अहुजाले रियालिटी शो ‘लक अप सच या सजा’मा आफ्नो वैवाहिक सम्बन्धबारे चर्चा हुने अभिव्यक्ति दिएकी छन्।
शोका क्रममा उनले भनिन्, ‘मेरो श्रीमान् गोविन्दाका १० वटा अफेयर भए पनि म उनलाई कहिल्यै छोड्दिनँ। म अन्तिम साससम्म उहाँलाई माया गर्नेछु।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)