काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : सुनिल लम्साल
barnanmedia.com · Tue Jul 07 09:35:19 GMT 2026

काठमाण्डु- भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफूहरूले भ्रष्टाचारको व्याख्या परिवर्तन गरेको दाबी गरेका छन् ।
मगलबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाही हुने जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)