सदस्यता नवीकरणमा असहयोग गर्नेलाई जिम्मेवारीबाट मुक्त गरिन्छ : सभापति थापा
nagariknews.nagariknetwork.com · Sat May 23 04:37:42 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सदस्यता नवीकरणमा असहयोग गर्नेहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी दिएका छन्।
शनिबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै थापाले सदस्यता नवीकरणमा असहयोग गर्नेलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)