फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका
khabarhub.com · Tue Jul 07 09:54:20 GMT 2026

काठमाडौं – काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)