संघीयता, समावेशीता र धर्मनिपेक्ष हटाएर संविधान संशोधन गर्ने शंका पाएपछि कार्यदलबाट बाहिरिए ४ दल
bishowkhabar.com · Tue Jul 07 09:55:02 GMT 2026
काठमाडौं– संविधान संशोधन बहसपत्र तयार पार्न गठित कार्यदलबाट नेकपा, जसपा, लोसपा र राजमो बाहिरिएका छन् ।
संविधानको प्रस्तावना तथा संघीयता, समावेशिताजस्ता आधारभूत मर्म परिवर्तन गर्ने संकेत देखिएको भन्दै उनीहरूले प्रतिवेदन लेखन प्रक्रियामा सहभागी नहुने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)