नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ सदस्य नियुक्त
ratopati.com · Tue Jul 07 10:03:17 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ८ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन्।
उनले मङ्गलबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरू नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)