इजरायलको आक्रमणले लेबनानमा १२ जनाको मृत्यु, अमेरिकासँग मागियो गुहार
barnanmedia.com · Mon Sep 07 23:29:56 GMT 2026

दक्षिणी लेबनानमा इजरायली आक्रमणमा १२ जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मारिएकामा दुई बालबालिका, चार महिला र एक प्यारामेडिक पनि छन्।
बीबीसी अरबीका अनुसार नबातिया सहरनजिकै काफर रम्मान सहरमा रातभर गरिएको आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)