पाँचथरमा बाढीपहिरो– ठूलो भौतिक क्षति, मानवीय क्षति नभएको प्रहरीको भनाइ
setopati.com · Sat May 23 04:54:07 GMT 2026

पाँचथरको याङ्वरक गाउँपालिकामा शनिबार बिहानको रातीको पहिरोले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी अनिश कर्णले अहिलेसम्म मानवीय क्षति भने नभएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)