अर्घाखाँचीमा मिर्गौलाको डायलासिस सेवा सञ्चालनको तयारी
setopati.com · Tue Jul 07 10:09:30 GMT 2026

जिल्ला अस्पताल अर्घाखाँचीमा मिर्गौलाको डायलासिस सेवा सञ्चालनको तयारीमा रहेको छ।
लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची सँगै गुल्मीको दक्षिणी क्षेत्र र प्युठानको पूर्वी क्षेत्रका बिरामीहरूलाई सहज सेवा दिने उद्देश्यले जिल्ला अस्पताल सन्धिखर्कमा डायलासिस सेवा सञ्चालन गर्ने काम अगाडि सारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)